कम्युनिटी शिल्डको उपाधि आर्सनललाई

लन्डन । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो । आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो । निर्धारित समयमा १–१ गोलको … Continue reading कम्युनिटी शिल्डको उपाधि आर्सनललाई